Romans 3:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमेश्वरले येशू ख्रीष्टमा विश्वास गर्ने सबैलाई ठीक ठहराउनुहुन्छ किनभने उहाँले कसैलाई पनि छुट्याउनुहुन्न
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो धार्मिकताचाहिँ येशू ख्रीष्टमा विश्वास गर्ने सबैले विश्वासद्वारा प्राप्त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीचमा कुनै भिन्नता छैन।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ।
Nepali Tamang 2011
चुह्रङ् लसीन येशू ख्रीष्टदा विश्वास लबा जम्मान म्हिगदे विश्वासग्यामनोन परमेश्वरदा सेम निबा म्हि दोबा मुला। तिग्दा भिसम परमेश्वरला ङाच्छा जम्मान म्हि गिकनोन हिन्ना।