Romans 3:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भए केको बारेमा घमण्‍ड गर्ने? घमण्‍ड गर्ने त कुरै छैन। धर्म-कर्मले मानिसलाई घमण्‍डी तुल्‍याउँछ। तर ख्रीष्‍टमा विश्‍वास गर्दा आफ्‍नो धर्म-कर्ममा घमण्‍ड गर्ने कुरै आउँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हाम्रो घमण्‍ड कहाँ गयो? त्‍यसको त ठाउँ नै छैन। कुन सिद्धान्‍तमा यसो गर्ने त? यो कर्मको सिद्धान्‍तद्वारा हुने? कदाचित्‌ होइन! यो त विश्‍वासको सिद्धान्‍तबाट मात्र हुन सक्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब के कुरामा घमण्ड गर्ने त? किनकि घमण्ड गर्ने ठाउँ नै छैन। कुन नियमको आधारमा घमण्ड गर्ने? कामको व्यवस्थाद्वारा हो? होइन, तर विश्‍वासको सिद्धान्तद्वारा हो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण हामीले आफैले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो।
Nepali Tamang 2011
थेह्रङ् भिसम य्‍हाङसे तिग तामला लागिरी घमण्‍ड लसे? घमण्‍ड लतोःबा तामनोन आरे। तिग्‍दा भिसम चु गे खजिबै ठिम अन्‍छार भ्रसी तबा आहिन। तर विश्‍वास लबासे लमान तबा हिन्‍ना।