Romans 3:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी हामीलाई थाहा हुन्‍छ, धर्म-कर्म गरेर होइन तर ख्रीष्‍टमा विश्‍वास गरेर मात्रै परमेश्‍वरको सामु ठीक ठहरिन सकिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण व्‍यवस्‍थाका कर्महरूको पालनविना विश्‍वासद्वारा नै मानिस धर्मी ठहरिन्‍छ भनी हामी ठान्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी यो मान्छौ, मानिस व्यवस्थाको कामविना विश्‍वासद्वारा नै धर्मी ठहरिन्छ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौ।
Nepali Tamang 2011
थेतबासेलमा ठिम अन्‍छार गे लसी आहिन। तर विश्‍वास लसी जे परमेश्‍वरदा सेम निबा म्‍हि दोबारी खम्‍ला भिबा ताम य्‍हाङदा था मुला।