Romans 3:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्छ? के अन्यजातिका मानिसहरूको परमेश्वर हुनुहुन्न र? अवश्य उहाँ सबैका परमेश्वर हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के परमेश्वर केवल यहूदीहरूकै मात्र परमेश्वर हुनुहुन्छ र? के उहाँ अन्यजातिहरूका परमेश्वर हुनुहुन्न? उहाँ अन्यजातिहरूका पनि परमेश्वर हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका चाहिँ परमेश्वर हुनुहुन्न र? उहाँ गैरयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ।
Nepali Tamang 2011
तिग परमेश्वर यहूदीगदेला जे परमेश्वर हिन्ना? तिग अर्गु य्हुलला म्हिगदेला चा परमेश्वर आहिन? थे अर्गु य्हुलला म्हिगदेलाएनोन परमेश्वर हिन्ना।