Romans 3:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको सामु विश्‍वासद्वारा ठीक ठहरिन्‍छ भने के परमेश्‍वरको नियमचाहिँ काम नलाग्‍ने हुन्‍छ त? अहँ होइन। बरु हामी उहाँको नियमलाई साँचो रूपले मान्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब के हामी यही विश्‍वासद्वारा व्‍यवस्‍थालाई रद्द गर्ने? कदाचित्‌ होइन! बरु हामीहरू त व्‍यवस्‍थालाई कायम पो राख्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भए के हामी विश्‍वासद्वारा व्यवस्थालाई व्यर्थ तुल्याउँछौँ त? कदापि होइन! बरु हामीले त व्यवस्थालाई समर्थन गर्छौँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।
Nepali Tamang 2011
चुदे य्‍हाङसे विश्‍वासग्‍याम परमेश्‍वरदा सेम निबा म्‍हि दोखम्‍ला भिसी पाङ्‌मा तिग परमेश्‍वरला ठिमदा चा नाश लबा हिन्‍ना? पक्‍कान आहिन, बरु य्‍हाङसे थे ठिमदा पूरा लबा मुला।