Romans 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले दण्‍ड दिनु कुनै किसिमले पनि गल्‍ती होइन। यदि परमेश्‍वर न्‍यायी हुनुहुन्‍न भने कसरी मानिसहरूको फैसला गर्नुहुन्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कदाचित्‌ होइन! त्‍यसो भए, परमेश्‍वरले संसारको इन्‍साफ कसरी गर्न सक्‍नुहुन्‍थ्‍यो र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पक्‍कै पनि होइन! यदि त्यस्तो हो भने त, धर्मी परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
होइन! यदि परमेश्वरले हामीलाई दण्ड दिन सक्नु भएन भने, उहाँले संसारलाई न्याय गर्न सक्नु हुन्न।
Nepali Tamang 2011
चु ताम हिन्‍नोन आहिन, चुदे परमेश्‍वरदेन छ्‌याम निसाफ लबा अधिकार आरेबा हिन्‍सम खाह्रङ् लसी परमेश्‍वरसे जम्‍बुलिङला निसाफ लबारी खम्‍ला?