Romans 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो झूटले परमेश्‍वरको सत्‍यलाई बढाएर उहाँको झन् आदर हुन्‍छ भने किन मलाई पापी ठहराउने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि मेरो झूटले गर्दा परमेश्‍वरको सत्‍यता उहाँकै महिमाको निम्‍ति प्रशस्‍त हुन्‍छ भने, किन पापीझैँ इन्‍साफमा परिरहेको छु?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले तर्क गर्ला, “यदि मेरो झूटद्वारा परमेश्‍वरको सत्यताले उहाँको महिमालाई बढाउँछ भने म किन पापीझैँ दोषी ठहरिन्छु त?”
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिसले भन्न सक्ला, “जब म झुटो बोल्छु, यसले परमेश्वरलाई अझै बडी महिमा दिँदछ, किनभने मेरो झूटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?”
Nepali Tamang 2011
चुदे ङाइ पाङ्बा लुसीला तामग्‍याम परमेश्‍वरदा ल्‍हानान मान तला, ओच्‍छे परमेश्‍वर सत्‍य हिन्‍ना भिसी उन्‍ना भिसम तिग्‍दा परमेश्‍वरसे ङादा झन पापी म्‍हिदा ह्रङ् लसी निसाफ लबा?