Romans 4:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भए हामी हाम्रा जातिका पुर्खा अब्राहामका बारेमा के भनौं? उनले के पाए? विश्‍वासले परमेश्‍वरको सामु ठीक ठहरिने सुविधा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब, शरीरअनुसारका हाम्रा पुर्खा अब्राहामको सम्‍बन्‍धमा हामी के भनौं त?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब शरीरअनुसार हाम्रा पुर्खा अब्राहामको बारेमा के भनौँ त, उनले यस सम्बन्धमा के बुझे त?
Nepali ERV (पवित्र बाइबल)
यसकारण हाम्रा मानिसहरूका पुर्खा अब्राहाम बारे हामी के निर्ष्कषमा पुग्छौं? विश्वासको बारेमा उनले के सिके?
Nepali Tamang 2011
दाहेन्‍से ङन्‍ना म्‍हेमे अब्राहामसे तिग लोप्‍जी भिबा ताम खाह्रङ् लसी पाङ्से?