Romans 4:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्था पालन गर्नेहरू नै हकवाला बन्‍ने भए विश्‍वास वेकामको भएर परमेश्‍वरको प्रतिज्ञा पनि त व्यर्थ हुनेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि व्‍यवस्‍था पालन गर्नेहरू मात्र उत्तराधिकारी हुन्‍छन्‌ भनेता विश्‍वास रद्द र प्रतिज्ञा व्‍यर्थ हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि व्यवस्थामा भर पर्नेहरू मात्र उत्तराधिकार हुन्छन् भने त विश्‍वास अनावश्यक र प्रतिज्ञा व्यर्थ हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि मानिसहरूले व्यवस्था पछयाएर परमेश्वरको वचन पाउने भए, तब विश्वास मूल्यहीन बन्ने थियो, र परमेश्वरको अब्राहामसँग को प्रतिज्ञा बेकम्मा बन्ने थियो।
Nepali Tamang 2011
चुदे ठिम अन्‍छार भ्रबा म्‍हिगदेसे थे हक याङ्बा हिन्‍सम म्‍हिगदेसे लबा विश्‍वास गे आखेल्‍बा तसेला मुबा। ओच्‍छे परमेश्‍वरसे पिन्‍ना भिसी लबा कबुलएनोन गे आखेल्‍बा तसेला मुबा।