Romans 4:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही विश्‍वासले गर्दा नै अब्राहाम परमेश्‍वरको सामु ठीक ठहरिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण पनि उनको विश्‍वास “उनको निम्‍ति धार्मिकता गनियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहामको यस्तै विश्‍वासले गर्दा, “यो उनका निम्ति धार्मिकता गनियो।”
Nepali ERV (पवित्र बाइबल)
यसैले, “परमेश्वरले अब्राहामको विश्वासलाई ग्रहण गर्नु भयो। औ उनलाई धर्मी बनाउनु भयो।”
Nepali Tamang 2011
चुह्रङ्बा विश्‍वाससे लमान परमेश्‍वरसे अब्राहामदा “ह्राङदा सेम निबा म्‍हि हिन्‍ना” भिसी सुङ्जी।