Romans 4:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो परमेश्‍वरको सामु ठीक ठहराउने कुरा उनका लागि मात्र नलेखिएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धार्मिकता “गनिएको हो” भन्‍ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो उनका निम्ति धार्मिकता गनियो” भन्‍ने वचन उनका निम्ति मात्र लेखिएको होइन,
Nepali ERV (पवित्र बाइबल)
ती शब्दहरू “परमेश्वरले उनको विश्वासलाई मानिलिए” भने अब्राहामको लागि मात्र लेखिएको थिएन।
Nepali Tamang 2011
“परमेश्‍वरदा सेम निबा म्‍हि हिन्‍ना” भिसी सुङ्बा ताम चा अब्राहामला लागिरी जे भ्रिबा आहिन,