Romans 4:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा लागि पनि लेखिएको हो, जसले हाम्रा प्रभु येशूलाई मरेपछि पनि जीवन दिनुहुने परमेश्‍वरमा विश्‍वास गरेका छन्। यही विश्‍वासले गर्दा हामीहरू पनि परमेश्‍वरको सामु ठीक ठहरिएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हाम्रा निम्‍ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्‍वास गर्छौं, यो हाम्रा निम्‍ति पनि गनिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हाम्रा निम्ति पनि हो, जसले उहाँमाथि विश्‍वास गर्छौँ, जसलाई हाम्रा प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्‍वरले धर्मी ठहराउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ती शब्दहरू हाम्रो निम्ति पनि थियो। परमेश्वरले हामीलाई पनि ग्रहण गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्दछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौराउन भयो।
Nepali Tamang 2011
तर य्‍हाङला लागिरीनोन भ्रिबा हिन्‍ना। य्‍हाङ न्‍हङला जुन म्‍हिसे य्‍हाङला प्रभु येशूदा सिबाग्‍याम सोना लबा परमेश्‍वरदा विश्‍वास लला, थेनीगदेदाएनोन परमेश्‍वरसे ह्राङदा सेम निबा म्‍हि हिन्‍ना भिसी सुङ्ला।