Romans 4:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू हाम्रो पापको लागि मारिनुभयो अनि हामीलाई ठीक ठहराउन फेरि जिउँदो गराइनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई मृत्युबाट जीवित पारिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।
Nepali Tamang 2011
य्हाङला पापला दोष मेटब लबाला लागिरी येशूदा साइजी, ओच्छे य्हाङदा परमेश्वरदा सेम निबा म्हि हिन्ना भिसी म्हन्बाला लागिरी थेदा सिबाग्याम सोना लजी।