Romans 4:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्‍त्रमा लेखिएको छ, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे। उनको त्‍यही विश्‍वासले गर्दा परमेश्‍वरले उनलाई ठीक ठहराउनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि पवित्र-शास्‍त्रले के भन्‍छ? “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र त्‍यो उनको निम्‍ति धार्मिकता गनियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्‍वरलाई विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।”
Nepali ERV (पवित्र बाइबल)
धर्माशस्त्रले भन्छ, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेश्वरले एक धर्मीको रूपमा गन्नुभयो।”
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरला बचनरी चुह्रङ् लसी भ्रिबा मुला, “अब्राहामसे परमेश्‍वरदा विश्‍वास लजी। थेतबासेलमा परमेश्‍वरसे अब्राहामदा ह्राङदा सेम निबा म्‍हि हिन्‍ना भिसी सुङ्जी।”