Romans 4:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले धर्म-कर्ममा होइन तर दोषीहरूलाई निर्दोष ठहराउनुहुने परमेश्‍वरमा विश्‍वास गर्छ भने उसलाई परमेश्‍वरले आफ्‍नो सामु निर्दोष ठहराउनुहुन्‍छ। यसरी परमेश्‍वरले मानिसलाई विश्‍वासद्वारा निर्दोष र ठीक ठहराउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले कर्मचाहिँ गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्‍वरमाथि भरोसा राख्‍तछ, त्‍यस्‍तो मानिसको विश्‍वास धार्मिकता गनिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तथापि जसले काम गर्दैन, तर अधर्मीलाई धर्मी ठहराउनुहुने परमेश्‍वरमाथि विश्‍वास गर्छन् भने तिनीहरूको विश्‍वास धार्मिकता गनिन्छ।
Nepali ERV (पवित्र बाइबल)
“कसैले त्यस्तो काम गर्न सक्दैन जसले उसलाई धर्मी बनाउनेछ। यसैले मानिसले परमेश्वरमा विश्वास गर्नु पर्दछ जसले उसलाई धर्मी बनाउनुहुन्छ। तब परमेश्वरले उसको विश्वास ग्रहण गर्नुहुन्छ र उसलाई धर्मी बनाउनु हुन्छ।
Nepali Tamang 2011
जुन म्‍हिसे गेथोरी भर आलना पाप माफ लसी परमेश्‍वरदा सेम निबा म्‍हि स्‍होबा परमेश्‍वरदा विश्‍वास लला, थेह्रङ्बा म्‍हिदा विश्‍वासग्‍यामसेन परमेश्‍वरसे ह्राङदा सेम निबा म्‍हि हिन्‍ना भिसी सुङ्ला।