Romans 4:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा राजा दाऊदले पनि धर्म-कर्मबाट होइन तर परमेश्‍वरबाट ठीक ठहरिएका मानिसको बारेमा यसो भन्‍छन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले कर्मविना नै धार्मिक गन्‍नुहुने मानिसलाई यी वचनद्वारा दाऊदले धन्‍यका भन्‍छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कामविना नै परमेश्‍वरले धर्मी ठहराउनुहुने मानिसका बारेमा दावीदले पनि धन्यको भन्दछन्:
Nepali ERV (पवित्र बाइबल)
त्यस्तै प्रकारले, दाऊदले त्यस मानिसको प्रसन्नता व्यक्त गरे जसलाई परमेश्वरले उसको कर्महरू नविचारी धर्मी ठहराउनु हुन्छ। दाऊदले भनेः
Nepali Tamang 2011
गेग्‍याम आहिन, तर विश्‍वासग्‍याम परमेश्‍वरदा सेम निबा म्‍हि दोबा म्‍हिगदेदा दाऊद ग्‍लेसे परमेश्‍वरला बचनरी चुह्रङ् भिसी पाङ्बा मुला।