Romans 4:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कति खुसी तिनीहरू, जसको अधर्म परमेश्‍वरले मेटिदिनुभएको छ र पापहरू पुरिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरू धन्‍यका हुन्, जसका अपराधहरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरू धन्य हुन्, जसका अपराधहरू क्षमा भएका छन्, जसका पापहरू ढाकिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
“धन्य हुन तिनीहरू जसका दुष्कर्महरू क्षमा भए र पापहरू ढाकिए। धन्य हुन ती जसको पापको लेखा परमेश्वरले लिनु हुन्न।
Nepali Tamang 2011
“थेनीगदेसे परमेश्‍वरग्‍याम गाते मोलम याङ्ला, थेनीगदेसे आज्‍यबा गे लसैनोन परमेश्‍वरसे थेनीगदेदा माफ लबा मुला। ओच्‍छे थेनीगदेला पापला दोषएनोन मेटब लसी पिन्‍बा मुला।