Romans 4:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति खुसी त्‍यो मानिस, जसको पापको हिसाब परमेश्‍वरले लिनुहुन्‍न,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो मानिस धन्‍यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्‍न।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस धन्यको हो, जसको पापको लेखा प्रभुले कहिल्यै राख्नुहुन्‍न।”
Nepali ERV (पवित्र बाइबल)
अनि जब परमप्रभु पापरहित मानिसलाई स्वीकार गर्नु हुँदैछ, त्यो मानिस साँच्ची नै खुशी हुँदछ।” भजनसँग्रह 321-2
Nepali Tamang 2011
थेनीगदेसे परमेश्‍वरग्‍याम गाते मोलम याङ्ला, थेनीगदेसे लबा पापला दोष परमेश्‍वरसे मेटब लसी जिन्‍बा मुला।”