Romans 5:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्वरको सित्तैंको दान र आदमको पापमा कति भिन्नता? यो ठीक हो। धेरै मानिस एकै जनाको पापको कारणले मरे; तर पछि आउनुभएका ख्रीष्टले त झन् परमेश्वरको अनुग्रहले धेरैधेरै मानिसहरूलाई सित्तैमा मुक्ति दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सित्तैँको वरदान र त्यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन् बढ़ी परमेश्वरको अनुग्रह र एक जना मानिसको, अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्ति प्रशस्त भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्वरको वरदान अपराध जस्तो होइन; किनकि यदि एउटै मानिस आदमको अपराधको कारणले धेरै जना मरे भने त्योभन्दा कति धेरै परमेश्वरको अनुग्रह तथा एक जना मानिसको, अर्थात् येशू ख्रीष्टको अनुग्रहको वरदान धेरैका लागि प्रशस्त भयो!
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो।
Nepali Tamang 2011
तर पापला सय फाबारी परमेश्वरसे य्हाङदा पिन्बा मोलमदेन आदमसे लबा पाप ल्हानान फरक मुला। तिग्दा भिसम म्हि गिकसे लबा पापग्याम ल्हानान म्हिगदे सिजी। तर लिच्छा फेप्खबा येशू ख्रीष्टसे चा परमेश्वरला ल्हानान घ्रेन दयामायाग्याम म्हिसे फातोःबा पापला सय फासी ल्हानान म्हिगदेदा सोना लजी।