Romans 5:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा मानिसले पाप गर्दा मृत्युले सबै मानिसमाथि राज्य गर्यो। त्यसरी नै परमेश्वरले प्रशस्त दया गरेर मानिसलाई ठीक ठहराउनुभयो। यिनीहरू एउटै मानिस येशू ख्रीष्टद्वारा जिउनेछन् र विजयी जीवनमा राज्य गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन् बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटै मानिस येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ!
Nepali ERV (पवित्र बाइबल)
एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।
Nepali Tamang 2011
म्हि गिकसे पाप लबासे लमा जम्मान म्हिगदेथोरी कालसे शासन लजी। तर परमेश्वरसे ल्हानान दयामाया लसी म्हि गिक येशू ख्रीष्टग्याम ओह्रङ्नोन पिन्बा मोलमग्याम य्हाङदा परमेश्वरदा सेम निबा म्हि हिन्ना भिसी सुङ्जी। थे मोलम याङ्बा म्हिगदे येशू ख्रीष्टग्याम सोला ओच्छे शासन लला।