Romans 5:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना आदमले आज्ञापालन नगर्दा धेरै जना पापी भए, त्यसै गरी एक जना ख्रीष्टको आज्ञापालनले धेरै जना परमेश्वरको सामु ठीक ठहरिने भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी एक जना मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसरी नै एक जनाको आज्ञाकारिताले धेरै जना धर्मी ठहराइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्।
Nepali Tamang 2011
म्हि गिकसे परमेश्वरसे कुल्बा ताम आङ्यान्बासे लमा ल्हानान म्हिगदे पापी दोजी। थेह्रङ् लसीन म्हि गिकसे परमेश्वरसे कुल्बा ताम ङ्यान्बासे लमा ल्हानान म्हि परमेश्वरदा सेम निबा म्हि दोजी।