Romans 5:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाप बढाउन व्यवस्था आयो। जहाँ पाप बढ्यो, त्‍यहाँ परमेश्‍वरको अनुग्रह झन् धेरै बढ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यवस्‍था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन्‌ बढ़ी मात्रामा बढ़्यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् धेरै बढ्यो,
Nepali ERV (पवित्र बाइबल)
पाप बढला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढदै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढदै गयो।
Nepali Tamang 2011
जम्‍मान म्‍हिगदेसे गाते पाप लबा चीम भिसी था याङ्‌गै भिसी परमेश्‍वरसे ठिम पिन्‍जी। तर जति पाप बढब तबान निजी परमेश्‍वरसे झन ल्‍हानान दयामाया लजी।