Romans 5:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति मात्र होइन, दु:खमा पनि हामी खुसी छौं किनभने दु:खले दु:ख सहने शक्ति दिन्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यति मात्र होइन, तर हाम्रो दुःख-कष्‍टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्‍टले सहनशीलता,
Nepali ERV (पवित्र बाइबल)
त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ।
Nepali Tamang 2011
चुदे जे आहिन, दुखरीनोन य्‍हाङ ताङ्‍बा मुला। तिग्‍दा भिसम य्‍हाङसे दुख नाजी भिसम अझन य्‍हाङ विश्‍वासरी पाको म्‍हि दोला।