Romans 5:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्‍न गराउँछ।
Nepali ERV (पवित्र बाइबल)
अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ।
Nepali Tamang 2011
दुख नाखम्‍बा शक्तिसे य्‍हाङदा पाको म्‍हि स्‍होला। य्‍हाङ पाको म्‍हि तमाहेन्‍से य्‍हाङदा आश खमुला।