Romans 5:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी आफैंले मुक्तिको निम्‍ति केही गर्न नसक्‍ने हुँदा नै ख्रीष्‍ट आफैं नै हामी पापीको निम्‍ति ठीक बेलामा मर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीहरू असहाय हुँदाखेरि नै ठिक समयमा ख्रीष्‍ट अधर्मीहरूका निम्ति मर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो।
Nepali Tamang 2011
य्‍हाङसे थार्बा याङ्बाला लागिरी तिगैनोन लबारी आखम्‍बा धुइरी ख्रीष्‍ट य्‍हाङ पापीगदेला लागिरी परमेश्‍वरसे तोगब लबा धुइरी सिजी।