Romans 6:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भए हामीले के भन्‍ने? के परमेश्‍वरको अनुग्रह धेरै पाइरहन हामी पाप गरिरहौं त?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हामी के भनौं? के अनुग्रह प्रशस्‍त मात्रामा होस्‌ भनेर हामी पापमा लागिरहौं त?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हामी के भनौँ त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त?
Nepali ERV (पवित्र बाइबल)
हामीले के भन्ने? परमेश्वरको धेरै भन्दा धेरै अनुग्रह प्राप्त गर्नलाई हामीले अझै धेरै पाप गरिरहनु पर्ने?
Nepali Tamang 2011
दाहेन्‍से य्‍हाङसे तिग पाङ्से? तिग परमेश्‍वरग्‍याम ल्‍हानान दयामाया याङ्‌गै भिसी अझ य्‍हाङ पापनोन लसी चिसे?