Romans 6:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के अनुग्रहको अधीनमा छौं भन्‍दैमा हामी पाप गरौं त? यो कहिल्‍यै पनि हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब के त? के हामी व्‍यवस्‍थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौँ भनेर पाप गरौँ त? आवश्य पनि होइन!
Nepali ERV (पवित्र बाइबल)
तब हामीले के गर्नु पर्ने? हामी व्यवस्थाको अधीनमा छैनौं तर प्रभुको अनुग्रहमा छौं भनेर पाप गर्नु पर्ने? होइन!
Nepali Tamang 2011
य्‍हाङ ठिमला तहरी आरे, तर परमेश्‍वरला दयामायाला तहरी मुला भिदेमा तिग य्‍हाङ पापनोन लसी चिसे? आहिन, चुह्रङ् खाइमै लबारी आत।