Romans 6:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू पापको कैदबाट छुटेर परमेश्‍वरको असल काम गर्ने कमारा भएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू पापको दासत्वबाट स्वतन्त्र भएका छौ र धार्मिकताका सेवकहरू तुल्याइएका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू पापदेखि मुक्त भयौ। अनि अब तिमीहरू धार्मिकताका दास भयौ।
Nepali Tamang 2011
एनीगदे पापग्‍याम फेबा मुला, ओच्‍छे परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार भ्रबा म्‍हि दोबा मुला।