Romans 6:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू पापको कमारा हुँदा तिमी परमेश्‍वरको अगाडि ठीक हुने कामको वास्‍ता गर्दैनथ्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्‍वतन्‍त्र थियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट स्वतन्त्र थियौ।
Nepali ERV (पवित्र बाइबल)
विगतमा तिमीहरू पापका दास थियौ अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन।
Nepali Tamang 2011
पापला नोकर दोबा धुइरी एनीगदे परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार भ्रआतोःमुबा।