Romans 7:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू हो, म यो कुरा व्यवस्था जान्नेहरूलाई भन्दै छु। बाचुञ्जेल मात्र मानिसमा नियम लागु हुन्छ। यो कुरो तिमीहरूलाई थाहा छैन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, के तिमीहरू जान्दैनौ— म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु— कि मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, के तिमीहरू जान्दैनौँ? म व्यवस्था जान्नेहरूसँग बोल्दैछु। व्यवस्थाको अधिकार कुनै पनि व्यक्तिमाथि ऊ जीवित रहुन्जेल मात्र रहन्छ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ, दिदी-बहिनीहरू तिमीहरू सबैले मोशाको व्यवस्था बुझ्दछौ। यसकारण निःसन्देह, तिमीहरू जान्दछौ कि व्यवस्थाले कुनै पनि मानिसलाई उ बाँचुञ्जेल मात्र आफ्नो अधीनमा राख्दछ।
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङागदे, चु ताम ङाइ ठिम सेबा घोबा म्हिगदेदा पाङ्बान मुला। म्हि सोतेधोना जे ठिमला तहरी तमुला भिबा ताम एनीगदेदाएनोन थानोन मुला।