Romans 7:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले गर्दा मैले मर्नुपर्छ भनेर थाहा पाएँ। जीवन ल्‍याउनुपर्ने व्यवस्थाले त मेरो लागि मृत्‍यु पो ल्‍यायो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जीवनको प्रतिज्ञा दिने त्‍यही आज्ञाले मेरो निम्‍ति मृत्‍यु ल्‍यायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन आज्ञाले जीवन दिनुपर्थ्यो, त्यही आज्ञाले ममा मृत्यु ल्याएको कुरा मैले थाहा पाएँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण पापको कारणले गर्दा म आत्मिक रूपले मरे। आज्ञाको अर्थ थियो जीवन ल्याउनु तर मेरो लागि त्यसले मृत्यु ल्यायो।
Nepali Tamang 2011
ओच्‍छे जुनी पिन्‍ना भिसी कबुल लबा थे ठिमसे मी ङादा सिना लजी।