Romans 7:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्था आफैं नै पवित्र छ अनि धार्मिक आज्ञा पनि पवित्र, न्यायी र असल छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्यवस्था पवित्र छ, र आज्ञा पवित्र, न्यायसङ्गत र असल छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भए तापनि व्यवस्था पवित्र छ, र आज्ञा पनि पवित्र, धार्मिक र असल छ।
Nepali ERV (पवित्र बाइबल)
तब त्यसैले व्यवस्था नै पवित्र हो, अनि आज्ञा पनि पवित्र, धार्मिक र राम्रो हो।
Nepali Tamang 2011
तसैनोन ठिमदेन ठिमसे कुल्बा ताम चा तिगै दोष आरेबादेन ठीक ओच्छे ज्यबा मुला।