Romans 7:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्था परमेश्वरको आत्माले दिनुभएको असल कुरो हो, यो हामीलाई थाहा छ। तर म शारीरिक स्वभावअनुसार चल्ने र कमारोझैँ पापमा बेचिएको मानिस हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी जान्दछौं कि व्यवस्था आत्मिक हो, तर मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीलाई थाहा छ, व्यवस्था आत्मिक छ; तर म अनात्मिक छु, र पापको दासत्वमा बेचिएको छु।
Nepali ERV (पवित्र बाइबल)
हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ।
Nepali Tamang 2011
ठिम स्वर्गग्याम खबा ज्यबा ताम हिन्ना भिबा य्हाङदा था मुला। तर ङाएनोन पापला तहरी चिबा जम्बुलिङला म्हि हिन्ना।