Romans 7:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण अहिले मैले गरेको पाप मैले गरेको होइनँ, यो त मभित्र हुने पापले गरेको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले अब त्‍यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले म जे गर्दछु, सो मैले होइनँ, तर मभित्र रहेको पापले गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ।
Nepali Tamang 2011
थेतबासेलमा ङाइ लबा आज्‍यबा गे ङा ह्राङसेन लबा आहिन। तर ङा न्‍हङरी चिबा पापसे लबा हिन्‍ना।