Romans 7:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण असल काम गर्न खोज्दाखोज्दै पनि खराब काम मेरो साथ हुन्छ। यही नियमले मेरो जीवनमा काम गरेको अनुभव म गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्छु, तब दुष्टतालाई मेरो नजिकै उपस्थित पाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण व्यवस्थाले काम गरिरहेको म पाउँछु: यद्यपि म असल काम गर्न चाहन्छु, तर दुष्टता मेरो छेउमा मसँगै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसैले मैले आफैमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र संधैं दुष्ट रहन्छ।
Nepali Tamang 2011
थेतबासेलमा ज्यबा गे लबारी म्हाइना म्हाइनान ङाग्याम आज्यबा गे जे तमुला। ङाला ल्हुइरी गे लबा चा आज्यबा गे लबा ठिम हिन्ना भिसी ङाइ था याङ्बा मुला।