Romans 7:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो आत्‍माचाहिँ परमेश्‍वरको नियमले खुसी हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म मेरो अन्‍तस्‍करणमा परमेश्‍वरको व्‍यवस्‍थामा आनन्‍दित हुन्‍छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मेरो भित्री हृदयमा परमेश्‍वरको व्यवस्थामा म खुशी हुन्छु।
Nepali ERV (पवित्र बाइबल)
भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।
Nepali Tamang 2011
तिग्‍दा भिसम ङाला सेम चा परमेश्‍वरला ठिमग्‍यामसेन ताङ्मुला।