Romans 8:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले ख्रीष्‍टमा भरोसा राख्‍नेहरूलाई दोषी ठहराउनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब ख्रीष्‍ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन।
Nepali ERV (पवित्र बाइबल)
यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन।
Nepali Tamang 2011
थेतबासेलमा दाहेन्‍से ख्रीष्‍ट येशूदेन छ्‌याम गिक तबा म्‍हिगदेदा परमेश्‍वरसे सजाय आपिन।