Romans 8:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण दाजुभाइहरू, हाम्रो शारीरिक स्‍वभावले इच्‍छा गरेझैँ गर्न हामीलाई कर लाग्‍दैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले त भाइ हो, पापमय स्‍वभावअनुसार जिउनलाई हामी पापमय स्‍वभावप्रति बाध्‍य छैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मेरा दाज्यु-भाई, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन।
Nepali Tamang 2011
थेतबासेलमा ज्‍योज्‍यो आले नाना आङागदे, य्‍हाङसे लतोःबा गे मी ल्‍हानान मुला, तर चु गेगदे य्‍हाङला पापी बानीबेहोरला तहरी चिसी लबा आहिन।