Romans 8:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको आत्‍माले देखाएको बाटोमा चल्‍नेहरू परमेश्‍वरकै छोरा-छोरी हुन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने सबै, जो परमेश्‍वरका आत्‍माले डोर्‍याइएका हुन्‍छन्, तिनीहरू नै परमेश्‍वरका सन्‍तान हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरू, जो परमेश्‍वरका आत्माले डोर्‍याइएका छन्, तिनीहरू परमेश्‍वरका सन्तान हुन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका साँचो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरला आत्‍मासे उन्‍बा ग्‍यामरी भ्रबा म्‍हिगदे जे परमेश्‍वरला कोलागदे हिन्‍ना।