Romans 8:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्‍माले हामीहरू परमेश्‍वरका छोरा-छोरी हौं भनी हाम्रो आत्‍मालाई गवाही दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍योचाहिँ हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्‍माले हाम्रो आत्‍मासँग गवाही दिनुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्‍वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं।
Nepali Tamang 2011
य्‍हाङ परमेश्‍वरला कोलागदे हिन्‍ना भिसी परमेश्‍वरला आत्‍मासे य्‍हाङला आत्‍मादा घोना लबा मुला।