Romans 8:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी उहाँका छोरा-छोरी हौं भने हकवाला पनि हौं, परमेश्‍वरको हकवाला अनि ख्रीष्‍टसँग साझे हकवाला। हामी ख्रीष्‍टसँग दु:खकष्‍टमा साझे भयौं भने उहाँसँगै उहाँकै सुख-सम्‍मान्‌मा पनि साझेदार हुनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ।
Nepali ERV (पवित्र बाइबल)
यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।
Nepali Tamang 2011
य्‍हाङ परमेश्‍वरला कोलागदे हिन्‍सम य्‍हाङ परमेश्‍वरला हक याङ्बा म्‍हि हिन्‍ना। ओच्‍छे चु हक ख्रीष्‍टदेन छ्‌याम तसी याङ्ला। तर थेह्रङ् लसीन ख्रीष्‍टसे नाबा दुख य्‍हाङसेनोन नाजी भिसम ख्रीष्‍टसे याङ्बा मान य्‍हाङसेनोन याङ्ला।