Romans 8:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्थाले मेरो पाप चिनाएर मलाई मृत्युदण्डको दोषी ठहराए तापनि ख्रीष्ट येशूमा भएको नयाँ जीवन दिने आत्माको शक्तिले यसबाट मलाई छुटकारा दिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जीवन दिनुहुने परमेश्वरको आत्माको व्यवस्थाले ख्रीष्ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ।
Nepali ERV (पवित्र बाइबल)
किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो।
Nepali Tamang 2011
तिग्दा भिसम ख्रीष्ट येशूग्याम जुनी पिन्बा परमेश्वरला आत्माला शक्तिसे य्हाङदा पापदेन सिबाला शक्तिग्याम थार्ना लबा मुला।