Romans 8:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ठूलो आशाको लागि परमेश्‍वरले हामीलाई बचाउनुभयो अनि हामी त्‍यही आशामा बाँचिरहेका छौं। आशा भनेको हामीले कुनै चीजको लागि पर्खिरहनु हो। मानिसले पहिले नै पाइसकेको कुराको आशा राख्‍तैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही आशामा हामीले मुक्ति पाएका छौँ। तर देखिने आशा, त्यो आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र?
Nepali ERV (पवित्र बाइबल)
हामीहरू बचाइयौं र हामीमा यो आशा छ। यदि हामीले र्पखिरेहका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँदछन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम य्‍हाङ चुनोन आशग्‍याम थार्बा मुला। आश लबा भिबा चा य्‍हाङसे तिगै स्‍हे याङ्बाला लागिरी भ्रान्‍सी चिबा हिन्‍ना। ङाच्‍छा याङ्सी जिन्‍बा स्‍हेला लागिरी खालैसेन आश आल।