Romans 8:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुरा विचार गर्दा हामी के भन्‍न सक्‍छौं? परमेश्‍वर हाम्रो पक्षमा हुनुहुन्‍छ भने हाम्रो विरोधमा को टिक्‍ने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले यसमा के भन्‍ने त? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्‍वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?
Nepali Tamang 2011
थेह्रङ् भिसम चु तामगदेला बारेरी य्‍हाङसे तिग पाङ्तोःबा? चुदे परमेश्‍वरनोन य्‍हाङपट्टि मुला भिसम य्‍हाङदा खाल्‍से ढाखम्‍ला?