Romans 8:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले छान्नुभएका मानिसलाई कसले दोष लगाउन सक्छ? परमेश्वर आफैंले तिनीहरूलाई निर्दोष ठहराउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले जसलाई चुन्नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ? परमेश्वरले मात्रै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ।
Nepali Tamang 2011
परमेश्वरसे धम्बा म्हिगदेला बिरोधरी खाल्से दोष उन्खम्ला? परमेश्वरसेन थेनीगदेदा ह्राङदा सेम निबा म्हि भिसी सुङ्बा मुला।