Romans 8:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई दु:ख हुन्छ भनेर त धर्मशास्त्रमा पनि बताइएको छ, “तपाईंको लागि त हामी दिनदिनै मारिन्छौं। हामी काट्न तयार पारिएका भेडाझैँ छौं,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तो लेखिएको छ: “तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रले भन्छः “तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं, मानिसहरू सोंच्दछन् हामी मारिने भेंडा जस्ता छौं।” भजनसंग्रह 44:22
Nepali Tamang 2011
परमेश्वरला बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुला, “ह्राङला लागिरी ङन्दा धिन धिननोन साइबा मुला, ओच्छे ङन्दा साइबारी ठीक लबा ग्युदा ह्रङ्नोन लमुला।”