Romans 8:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मलाई पूरा थाहा छ, कुनै कुरोले पनि ख्रीष्‍टको प्रेमबाट हामीलाई अलग गर्न सक्‍दैन। नता मृत्‍युले, नता जीवनले न स्‍वर्गदूतहरूले, नता संसारको शक्तिले, नता अहिलेको,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म यो पक्‍का गरी जान्‍दछु, कि मृत्‍युले वा जीवनले, स्‍वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म निश्‍चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्‍ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले,
Nepali Tamang 2011
तिग्‍दा भिसम कालला शक्तिगदे मुसै, सिसै, सोसै, स्‍वर्गदूतगदे मुसै, शासन लबागदे मुसै, दान्‍देला तामगदे मुसै, लिच्‍छा तसेला तामगदे मुसै, नर्गला शक्तिगदे मुसै, मुरी मुबा शक्ति मुसै, जम्‍बुलिङरी मुबा शक्ति मुसै, खजिबै स्‍हेगदे मुसै ख्रीष्‍ट येशूग्‍यामसे य्‍हाङदा परमेश्‍वरसे लबा मायाग्‍याम फेबारी आखम भिबा ताम ङादा था मुला।