Romans 8:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी शारीरिक स्‍वभावअनुसार होइन तर पवित्र आत्‍माअनुसार चल्‍नेहरूका लागि व्यवस्थाले चाहेको कुरा पूरा भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि शारीरिक स्वभावअनुसार होइन, तर परमेश्‍वरको आत्माअनुसार जिउने हामीमा, व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।
Nepali Tamang 2011
चुह्रङ् लसी पापी बानीबेहोर अन्‍छार भ्रबारी आहिन, तर परमेश्‍वरला आत्‍मासे कुल्‍बा अन्‍छार भ्रबा म्‍हि य्‍हाङग्‍याम परमेश्‍वरसे ठिमसे म्‍हन्‍बा ताम पूरा तबा मुला।