Romans 8:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शारीरिक स्‍वभावको इच्‍छाले मानिसलाई मृत्‍युमा लैजान्‍छ। तर पवित्र आत्‍माको इच्‍छाले उसलाई नयाँ जीवन र शान्‍तिमा पुर्‍याउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्‍वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ।
Nepali Tamang 2011
पापी बानीबेहोर अन्‍छार जे भ्रबा सेम लबा म्‍हि चा सिबा म्‍हि ह्रङ्‌बान हिन्‍ना। तर परमेश्‍वरला आत्‍मासे म्‍हन्‍बा अन्‍छार भ्रबा सेम लबा म्‍हिसे चा शान्‍तिदेन जुनी याङ्ला।