Romans 9:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[11-13] तर जुम्‍ल्‍याहाहरू पेटमै हुँदा र तिनीहरूले राम्रो-नराम्रो कुनै काम गर्नुअघि नै परमेश्‍वरले जुम्‍ल्‍याहाहरूमा एक जनालाई चुनेर रिबेकालाई भन्‍नुभयो, “दाजुचाहिँले भाइको सेवा गर्नेछ।” परमेश्‍वरले भनेझैँ धर्मशास्‍त्रमा लेखिएको छ, “मैले याकूबलाई माया र एसावलाई घृणा गरें,।” यसरी परमेश्‍वरको छान्‍ने काम मानिसहरूको काम हेरेर होइन तर उहाँको आफ्‍नो इच्छाअनुसार हुन्‍छ भनी उहाँले पक्‍का गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र जुम्‍ल्‍याहा बालकहरू जन्‍मनु अघिबाटै, तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै, कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्‍वरका चुनाउको उद्देश्‍य ठहरिओस्‌ भनेर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुम्ल्याहा छोराहरू जन्मनुभन्दा अगि तथा उनीहरूले कुनै असल वा खराब काम गर्नुभन्दा अगि नै चुनावमा परमेश्‍वरको उद्देश्य पूरा होस् भन्‍ने अभिप्रायले,
Nepali Tamang 2011
परमेश्‍वरसे म्‍हन्‍बा अन्‍छार थेसे धम्‍बा ताम पूरा लबाला लागिरी थे जौल्‍या कोलागदे न्‍हबा भन्‍दा ङाच्‍छान जजा कोलादा धम्‍जी। थेनीगदेसे ज्‍यबा आज्‍यबा गे लबा भन्‍दा ङाच्‍छान परमेश्‍वरसे थे कोलादा धम्‍बा मुबा।